Posted by: magorkhe1 June 16, 2015
जस्ता बेच्न खोजेको आरोप लागेका रमेश महत कृषि विकास बैंक सञ्चालकमा निर्वाचित
Login in to Rate this Post:     0       ?        
He is not going to sign any paper if he is not getting 10% , that is his culture.

ठगै  ठग  हरुको जमातले सरकारी अड्डा अदालत भरिएको छ र भर्दै छन् | देश बाहिर जाने हरु कमाएको पैसाले  ( रेमिट्यान्स ) , दान बाट देश चलेको छ |  
Last edited: 16-Jun-15 11:10 AM
Read Full Discussion Thread for this article