Posted by: magorkhe1 June 11, 2015
अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन
Login in to Rate this Post:     0       ?        
क्या हिसाब किताब गरेर बसेका छन् बा ?
कसै कसैको काम चियो चर्चो गर्नु बाहेक केहि हुँदैन |

यो लेख लेख्ने ले कति रकम राहत कोष मा दिए ? यिनकै मुख बात सुनुम न ?

आफु एकलै थिए अनि एता आए पछि कोहि बाकि रहेनन् भन्ठानेको बल्ल थाहा पाएछ ? 
Last edited: 11-Jun-15 01:19 PM
Read Full Discussion Thread for this article