Posted by: cardinal June 10, 2015
अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन
Login in to Rate this Post:     0       ?        
अमेरिका मा बस्ने नेपाली हरु सरकार मार्फत नभई आफै सहयोग गर्न रुचाउञ्चन.

र राहत रकम को कुरा गर्ने हो भने अरु देश ले दिएको भन्दा बढी यहाँ एक एक संस्था हरु ले नै उठाएका छन्.

उदाह्र्ण को लागि: अमेरिका नेपाल मेडिकल फाउन्डेसन : $ 887,000 (estimated)

http://americanepalmedicalfoundation.com/home/earthquake/anmf-nepal-eq-dashboard/
Read Full Discussion Thread for this article