Posted by: _____ June 10, 2015
अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन
Login in to Rate this Post:     0       ?        

अमेरिकामा बस्नेका कुरामात्रै ठूला, प्रम कोषमा एक पैसा आएन, कुन देशमा रहेको दूतावासमार्फत् कति आयो?


भूकम्पपीडितको सहयोगका लागि सबै जुटिरहेका छन्। त्यही क्रममा विदेशस्थित नेपाली दूतावासहरुले अहिलेसम्म ९० करोडभन्दा बढी जुटाइसकेका छन्।
विश्वका विभिन्न मुलुकमा नेपालका ३४ वटा कूटनीतिक नियोग छन्। त्यसमध्ये ३१ वटाबाट सङ्कलित रकम प्रधानमन्त्री उद्धार कोषमा दाखिला भएको छ। आजसम्म एक पैसा नपठाउने नियोग कुन हो त? विश्वको शक्तिशाली राष्ट्र अमेरिकाको वासिङटन डिसी र संयुक्त राष्ट्रसङ्घका लागि न्यूयोर्कस्थित स्थायी नेपाली नियोग। अमेरिकामा रहेका नेपालीहरुलाई भूकम्पको पीडाले नछोएको हो कि के हो, त्यो त्यहीँ बस्नेहरुले बुझुन्। तर विश्वभरका नेपालीले दूतावासमार्फत् कोषमा पैसा पठाइरहँदा अमेरिकामा बस्नेहरु मात्रै ठूलो भइटोपल्दा कसलाई कुरीकुरी हुने हो ! न देशबाट कति रकम जम्मा भएको छ त ?

सबैभन्दा बढी रकम जम्मा गर्ने : जापानस्थित नेपाली दूतावास – रु ३१ करोड ६३ लाख १० हजार ७३३

pmfund

Read Full Discussion Thread for this article