Posted by: magorkhe1 June 10, 2015
लिपुलेक सम्झौतामा नेपालसँग परामर्श गर्नुपर्थ्यो: यचुरी
Login in to Rate this Post:     0       ?        
के यचुरीको कुराले भारतीय र चिनियाले अपनाएको हालको नीतिलाई असर गर्छ ? यो स्टेटमेन्ट ले कम्युनिस्टलाई खुसि पार्ने कुरा मात्रै हो कि नेपाल लाइ सहयोग पुर्याउछ ? 

CJ Himali kaa कुरा सुन्दा भारतीय सेना (Indo china war) युद्दमा भागेर नेपाल छिरे , चिनियाले नेपाल छेत्र भनि युद्द गरेन र भारतीय सेना सुरक्षित बसे | नेपालले भारतीय सेना लाइ नेपाल छोडेर जान पनि भनेंन | अनि तेही बसाईको कारण भारतले आफ्नो छेत्र झैँ प्रयोग गरेको हुनाले अहिले नेपाल बिना चिनिया संग रेल मार्ग खोल्ने दुइ पक्षीय सम्झौता गरे ? 


Last edited: 10-Jun-15 01:45 PM
Read Full Discussion Thread for this article