Posted by: nepal_nepal June 9, 2015
कर्णदास पनि नेपाल फर्कने
Login in to Rate this Post:     0       ?        
एनी हरु नेपाल बाट औ जौ बाल भो , बरु यो मुला हरु को धाक नैइ बडी, सोरोज़ खनाल चैइ १७ वर्ष को अमेरिका को बशाई enough भो रे अब नेपाल को याद आयो रे , १७ वर्षा सम्म धोति को गास स्टेशन मा काम गर्दा गर्दा enough भयो भने भई हाल्यो नि , अनि फेरी हाम्रो singer कर्ण दाश पनि नेपाल जादई छ यो मुला लिए पनि ocean सिटी को धोति को रेस्टुरेन्ट काम गरेको भेटेको थीय , जे हुन् एनी हरु सान मान्नै पर्छ , जे जस्तो काम गरे पनि करोड करोड आउने जागिर छोडेर नेपाल जना लागे जस्तो गर्छ
Read Full Discussion Thread for this article