Posted by: neurologist June 9, 2015
Let us request the Department of Homeland Security to grant TPS
Login in to Rate this Post:     0       ?        
आफै मात्र गरूम, आफै मात्र खाम, अरुलाई फाइदा होला, अरुको प्रगति होला भनेर डराउने - यस्तै कुरा गर्ने भएर नै नेपालीहरुको उत्थान हुन नसकेको हो | बाँच र बाँच्न देउ भन्ने भावना नै नभईसक्यो मान्छेहरुमा
Read Full Discussion Thread for this article