Posted by: Rahuldai June 7, 2015
जनता नै चोरहरु भएपछि
Login in to Rate this Post:     0       ?        
आज दुइटा खबरले मेरो ध्यान तान्यो -
१- नक्कली पीडितहरुको बिगबिगी - लाखौको गाडी चढेर आएर १५ हजार न दिए घांटी छिनाल्ने धम्कि -रातारात अंशबन्दा ....
२.- हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेले क्षति पूर्ति न दिए सम्म लाश नबुझ्ने
अब भन्नुस
१. हाम्रो मनासिकताले सरकार र कर्मचारीलाई गालि गर्न मिल्छ?
२. त्यो हेलिकप्टरमा सवार नागरिकलाई सेनाले उद्दार गरेर ल्याएको हो , उद्दार गर्ने सेना लगायत सबै मरे, दुखद घटना थियो | यस्तो दुर्घटनामा पनि क्षति पूर्ति ?? मानौ कि बीमा गरेको टिकेट काटेर हेलिकप्टर चढेका थिए |
Read Full Discussion Thread for this article