Posted by: metta June 3, 2015
न्यायपालिका?
Login in to Rate this Post:     0       ?        
गुप्ता फैसलामा दर्जनौं नजिर कुल्चिए काठमाडौं, जेठ २१ जिल्ला अदालत काठमाडौंले आफैँले गरेका दर्जनौ फैसलाका नजिर कुल्चदै व्यापारी अपहरण मुद्दामा पूर्वमन्त्री श्यामसुन्दर गुप्तालाई सबैभन्दा कम सजाय दिने फैसला गरेको छ । नागरिक दैनिकमा समाचार छ । अपहरण मुद्धामा ७ वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने कानुनी व्यवस्था भएपनि जिल्ला अदालतले साढे ३ वर्ष मात्र सजाय हुने फैसला सुनाएको छ । १७ वर्ष जेलसजाय माग गरिएको सरकारी मुद्धामा आइतबार न्यायाधीश कुलप्रसाद शर्माको इजलासले यस्तो फैसला गरेको हो । प्रकाशित मिति: बिहीबार, जेठ २१, २०७२
http://setopati.com/chapa-bata/29038/
Read Full Discussion Thread for this article