Posted by: magorkhe1 June 3, 2015
किन हुन्छ यस्तो अमेरिकाका नेपाली संस्थाहरुमा?
Login in to Rate this Post:     0       ?        
हँन लेखकले नेपाली अमेरिका छिर्नु अघि दिमाग को ओवरव्ह्याइलिङ्ग गरेर छिर्छन वा अमेरिका गए पछि नेपालि मानसिकता यताको हावापानीले १८० परिवर्तन गराउँछ भन्ने सोच्नु भएको छ ?

हैन भने जे देख्नु भयो नेपालि पन नै देख्नु भयो तेस्मा पश्चिम बाट घाम झुल्किएको दिन देखे झैँ आस्चर्य मान्नु भएको देखेर मलाइ अस्चार्य लागेन |
आफु भने जस्ताको तेस्तै , अनि अरुमा भने परिवर्तन आओस को चाहाना मात्रको लेख त हैन ? ( टोड्के मारेको )
Read Full Discussion Thread for this article