Posted by: magorkhe1 June 2, 2015
लिपुमा नचिप्लियोस् सरकार
Login in to Rate this Post:     0       ?        
यो पनि दिन्छन : पैसा पाए पछि आफ्नै श्रीमती , छोरी आमालाई नाग्नो नाच नचाउन पछि नपर्ने हरु संग के भनौ ?

अनि पछि यो बुदा हटाउनु पर्यो भन्ने निक्लिए भने कमिलालाई मुतको पैरो झैँ हुनेछ हामीलाई , न टोक्नु , न बोक्नु : आउने सन्ततिले अभिश्राप मा बिताउने भए भनौ वा भारत मुखी भनेको दास देश : सार्बभौम बिहिन देश , निरिह प्राणि सरहको देश |

This is the right time to keep our hands up, both countires are desperate. Do our neta and secretaries understand it? They do but money talks  and bulshit works in Nepal. 
Last edited: 02-Jun-15 11:06 AM
Read Full Discussion Thread for this article