Posted by: magorkhe1 June 2, 2015
कागजात प्रमाणीकरणमा विदेशी
Login in to Rate this Post:     0       ?        
भातमाराहरुले डुबाउदै छन् देश |
उता भारतले नेपाल सिमाना नजिक जामा ५३ ओटा बाध बनाउने क्रममा ११ सकी सक्यो अनि येही बाध र बाटो बनाउन हाम्रो चुरे पर्बत बात माटो गिट्टी रोडा लागेको थियो |
यो ५३ ओटै बाध बने पछि हाम्रो तराइ के हुन्छ लेखि रहनु परेन | अनि जलाबिध्युत को ठेक्कालिदा ३५ फिटको बाध बनाउने योजना र भारतले पैठारी गर्ने थियो भने अहिले त्यो बाध ४३ हो वा ४५ फिट को बनाएर उल्लघन गरेको छ | यसले थप १२-१३ गाउ हरु पानीले पुरिने छन् |
हेर्दै जानुस हाम्रो मित्र रास्ट्रको सहयोग अनि हाम्रा नेता र कर्मचारीको साठ गाठ ( पैसा गोजीमा परे पछि जे पनि गर्छन ) जनकपुर चुरोट कारखाना , छाला जुत्ता , कटन फ्याक्ट्री अहिले भारत पुगेका छन् |
हाम्रा गाउका जग्गा बाझो बसेका छन् भोलि भारतीय आएर ठेग्गामा लिन्छन अनि तिनी हरुनै नागरिक बन्न पुग्ने छन् | अर्थात् थप अनागरिक नागरिक हुने मौका |

Read Full Discussion Thread for this article