Posted by: nepal_nepal June 2, 2015
खिलराज रेग्मीका छोरासमेत भ्रष्टाचारमा
Login in to Rate this Post:     0       ?        
यो चोर को छोरि पैला धोति को गास स्टेशन मा काम गरठेयो बौ सत्ता मा पुगे पछी त साले हरु त टन्न पैसा वाला भाको छ , नेपाली छ सात करोड पर्ने घर अनि आठ नौ करोड पर्ने दोकान खोल्न पुगेको छ , एस्तो पगति देखेर बाल्टिमोर को सबैइ नेपाली हरु तिन छक परेको छन्
Read Full Discussion Thread for this article