Posted by: badarnikt October 13, 2004
Login in to Rate this Post:
0
?
Dashain Ayo!!!!!!!!!!!
दशै आयो,
खाउला पिउला ।
के खाउला?
चोरी ल्याउला ।
धत् पापी म त छुट्टै बसौला ।