Posted by: country_boy May 25, 2015
TPS its already been one month since earthquake.
Login in to Rate this Post:     0       ?        
जसले जे सुकै भनुन TPS को पेटिसनमा जानेर पनि साईन नगर्ने डाहाडे नै हुन ।
मानविय नाता ले चाहे त्यो केही सिमित पिडित मान्छेहरुले मात्रै पाए पनि राम्रै हुन्थ्यो !
अाजसम्म जम्मा १२००० मात्रैले साईन गर्या रैछन, अवस्य पनि यसले केहि पिडितलाई त राहत हुन्थो नि, चाहे त्यो सँख्या १ प्रतिशत मात्रै होस न (TOTAL को)

नेपाली लाई मद्दत नै हुन्थ्यो !
यसले नै पुष्टि गर्छ, देश किन बनेन, सब डाहाडे मात्रै छन।

जसले जे सुकै भनुन , सत्य यहि हो, हामी सहयोगी छैनै ! डाहाडे बानि छ!
Read Full Discussion Thread for this article