Posted by: controversial May 23, 2015
के मोदीले नेपालको नाममा ठगी रा हो?
Login in to Rate this Post:     0       ?        
भर्खरै छापाहरुमा न्यूज आयो अ. बच्चनले १७ लाख PMNRF कोषमा नेपालीहरुका लागि दिए । हजूर त्यो हाम्रो लुते प्रधानमन्त्रीको कोषमा होइन (किन देओस आखिरमा चन्दामा उनले टैक्स रिलिफ त लिनै पर्यो र सही जायज नै हो ) भारतको मोदीको प्र. कोषमा । नेपालमा भूकम्प आए देखी नै मोदी ले PMNRF मा इन्टरनेट मार्फत आव्हान गरिराथे सँसार भरि दान दिन । तर यदि तपाइले यसमा डोनेशन दिएको अनुभव छ भने the terms of the donation No. 3 says:
PMNRF provides relief only to the citizens of India. Hence contributions wherein the donor mention that the amount is meant for the foreign citizens/calamities abroad, are not accepted in the Fund.

राम जाने कतिले नेपाली भूकम्पका लागि दिेए होलान कति पैसा हाम्रो आँशु खातिर जम्मा पारे होलान , terms पढन कसलाइ फु्र्सद हुन्छ र? ल मोदिको इरादामा शँका नगरौ, सायद मोदिलाइ आफ्नै टर्म थाहा छैन जे होस उनको कोषमा नेपालीको आँशुको नाममा पनि आएका राहत जम्मा भए मिसिए, उनी टुइटरमा सानसँग धन्यबाद र पोस्ट गरिराछन तर यो पैसा कसरी मोदिले नेपाललाइ दिन सक्छन ? यो पनि इन्डिपेन्डेट सँस्थाबाट अडिट हुन्छ । तलका केही बुँदाहरु पढे सँभब छ नेपालले पैसो पाउन । 

१ भारतको कानून सँसोधन गरेर
२ नेपाल र नेपाली पनि भारत कै हुन भनेर
३ त्यो डोनेशनलाइ भारतीय सरकारको सहयोग भनेर डाइभरफिकेसन ( तर अडिट नि?)

न १ बाहेक सबै ठगी कै कुरा नै भए । न १ सँभव छैन पैसा आइसकेपछि त झन गार्हो फरि लोकसभामा होहल्ला । फेरि कसरी छुट्याउनु नि यो पैसा यसले यो कारणका लागि दिए भनेर, अ. बच्चनको बाहेक ? यो ठुलो कोषमा जे का लागि पनि पैसा जम्मा भै राख्छ नियम ले नदिने कुरो के मोदीले गर्नसकछ होला ? म अ. बच्चनको फैन भए त टुइटरमा उनलाइ सुनाउथे टर्म त कन्डिसन  PMNRF को बारे , र  भन्थे - तपाइ ठगिनु भो हाललाइ बट योर डोनेसन विल फरदर हेल्प इन्डियनस । 
म गलत पनि हुनसक्छु पैसाको निकासा  बारे तर कसैलाइ यसबारे बढी थाहा पनि हुनुपर्यो नि !

Last edited: 23-May-15 09:03 PM
Read Full Discussion Thread for this article