Posted by: controversial May 23, 2015
नेपाल कसरी धोतिमय भैराछ
Login in to Rate this Post:     0       ?        
बालकको दोष केही छैन छ त निति नियम बनाउने राजनितिक पार्टीहरुका नायक र च्म्चाहरुको । मैले इन्डियाको दादागिरीको बिरोध गर्दा डाउबटफुल नेपालीहरु कोरा राष्ट्रियतामा लिप्त भएको आरोप लगाउछन तर जुन देशको भबिष्य कर्णधारलाइ त्यो पनि पाल्पा जस्तो ठाँउमा, नेपाली गार्हो लाग्छ तर " मे हुँ इण्डियावाले" कण्ठ हुन्छ आगामी नेपाल नक्शा कस्तो देखीराख्या छौ?

Read Full Discussion Thread for this article