Posted by: magorkhe1 May 20, 2015
भूइँचालोले देखाएको ऐना
Login in to Rate this Post:     1       ?         Liked by
हाम्रो बानि व्यहोरा नै अचम्मको छ | कोहि देखेर कोहि भोगेर चेत्ने | तर हामि भोगी सके पनि चेत्छौ कि चेत्दैनौ यो एउटा अनुसन्धान कै बिसय बन्ने हो कि ?
भुईचालो आउछ भनि बिल्बोर्ड मा के के गर्ने भनि नागरिकलाई के के गर्ने भनि जानकारी दीईयेको ५ बर्स अघिको नेपाल भ्रमणमै देखि सकेको थिए | सरकारी ओहदामा बस्नेलाई थाहा थियो यो दिन आउदै छ | मेरो २ साताको नेपाल बसाइमा एउटा कुरा मन मा आयो | यो भुईचालो आज भन्दा १५-१६ बर्स अघि आइदिएको भए अहिले जसरि ठदिदै गए ति घर हरु : तेसरी ठदिदैं थिए | ३ तल्लाको परमिट ले ७ तल्ला बन्दैन थिए अनि यो काठमाण्डु उपत्यका को जनसख्या ६० लाख पुग्दैन थियो |
Read Full Discussion Thread for this article