Posted by: Bhutaneseguy May 15, 2015
Bhutani nepali mathi aaris
Login in to Rate this Post:     0       ?        
herealone ब्रो , एउटा कुरा ब्रो, तपाई लाइ जति नेपाल र नेपाली को माया लाग्छ तेती नै मलाई पनि लाग्छ ! तपाई जसरि नेपाल को राम्रो चिताउनु हुन्छ म नि तही चाहन्छु , त जस्तो border काटेर आउने भन्नु को कारण तही हो ब्रो , मा कूल थिए तेस्ले हामी लाइ नराम्रो भन्यो र भन्या हो मैले ! यो gas station र border को कुरा सब नेपाली लाइ भन्या नै छैन , यो personal मा गएको छ जब त्यो छोडपत्र ले बेहोरा देखायो ! अनि अर्को कुरा मान्छे यो राम्रो नराम्रो भन्ने हुदैन ब्रो, हाम्रो भुटानी समुदाय मा नराम्रो मान्छे छन् , नेपाली समुदाय मा नि नराम्रो छन् , राम्रो नराम्रो भनेर कसैलाई एउटा मा मिस्नु हुन्न ब्रो ! ब्रो त्यो ohio काण्ड को मा हुन् , एकजना दिमाग फुस्केको हो , depression ले गर्दा अर्को बिचरा बुढो बा तेतिकै फस्य हो ! english नि बोल्न नजान्ने बा हुन् तिनी ! अब येति को काण्ड ले सब भुटानी नराम्रो देख्ने भए , त्यो अस्ति नेपाल मा NGO चलाउने एउटा नेपाली मान्छे यहाँ rape case मा पर्या थाहा होला ! तेस्लाई के भन्ने ? कि सब नेपाली लाइ rape गर्ने हुन् भन्ने ? तपाई म भन्दा senior हुनुहुन्छ , मेरो कुरा बुज्नु भो होला ! फेरी पनि त्यो गास station चै generalize गर्य होइन , एसको बेहोरा लाइ ठिक पार्न हो ! Sorry if you are offended :)
Read Full Discussion Thread for this article