Posted by: Bhutaneseguy May 15, 2015
Bhutani nepali mathi aaris
Login in to Rate this Post:     0       ?        
nepali लाउरे ब्रो ! यो पहिचान ले भात दिदैन यार ! मलाई त यो सार्हो ठिक लाग्य छ यहाँ लाएर ! general मा भन्दा ! अब नया ठाउँ हो सोल्टी हल्का गार्हो सब लाइ पर्छ ! नेपाल मै जन्मियो सोल्टी ! त्यो ठाउँ मा बसेर भुटान लानु कैले ? गएर के गर्नु ? न आफु संग सम्पति छ न केइ छ ! अनि त्यो भुटान गएर फेरी 0 देखि सुरु गर्नु पर्ने ! यो पहिचान रास्ट्रीयता भन्ने कुरा चै भन्न सजिलो हो यार तर पनि हाम्रो पहिचान कसरि छैन ?? हामी नेपाली भाषा बोल्ने भुटानी हो र त्यो पहिचान यहि हो यहाँ नि ! जस्तो तिमि नेपाली भन्छौ हामी नि नेपाली भाषा बोल्ने भुटानी भन्छौ र यो हट्दैन ! ,
Read Full Discussion Thread for this article