Posted by: Bhutaneseguy May 15, 2015
Bhutani nepali mathi aaris
Login in to Rate this Post:     0       ?        
divorceguy ब्रो म तिम्रो त्यो christian को कुरा मा एकदम सहमत छु ! खैरे हरु ले सोझा लाइ थोत्रा कुर्सि दिएर लोब्याएर धर्म परिवर्तन गराएको नै हो ! यो कुरा मा चै पुरै सहमत ! अनि यो एउतै कोठा मा धेरै जना बस्ने कुरा संग चै पुरै सहमत छैन ब्रो ! बरु नेपाली हरु NYC तिर एउतै कोठा मा बसेको छन् र येसरी बस्ने मैले आफै भेटेको छु ! भुटानी नेपाली हरु एउतै कोठा मा बस्ने गलत हो bro ! लाख मा दुइ चार जना हुनु चै ठुलो कुरा भएन ! अनि भात खानु नखानु त्यो चै आफ्नो इच्छा हो सोल्टी ! कसैले खान्चन कसैले खादैन ! म colz मा बसेर पढ्दा खेरि भात २ ३ दिन मा मात्र भात खान्छु ! घर पुग्य बेला बिहान बेलुका नै खान्छु ! यो आफ्नो कुरा भो !
Read Full Discussion Thread for this article