Posted by: Biruwa May 15, 2015
सबैले ‘माइबाप’ हुन खोजे, सरकार प्रतिरक्षात्मक भयो : मुख्यसचिव
Login in to Rate this Post:     0       ?        
मुख्य सचिव लीलामणि पौडेललाइ मेरो प्रश्न - के सरकारी कर्मचरी नै संधै 'माइबाप’ हुने ? जनताले गर्न सक्छ भने किन डाहा ? बरु सरकारी कर्मचरी पनि कम गरुन | के जांच पास भन्दै जिन्दगि भर तास खेल्दै बस्ने हो काठमाडौँ को नगरपालिका कर्मचारी झैँ ?
Read Full Discussion Thread for this article