Posted by: metta May 15, 2015
भूकम्प (प्रति)रोधी घर
Login in to Rate this Post:     0       ?        

महाभूकम्पले यो घर चाही किन ढलेन/भत्केन त?

ललितपुरस्थित "पाङ्ग्रे घर"को नामले चिनिने यो घर वरिष्ठ इन्जिंयर शंकरनाथ रिमालको डिजाइनमा तयार पारिएको हो!

यसले एउटा पाठ पक्का सिकाएको छ कि :
घर बनाउनु अघि विज्ञापनको पछाडि दौडनु भन्दापनि विश्वसनीय इन्जिंयर र गुणस्तरीय सामग्रीमा कदापी सम्झौता नगरौं!

Source: Facebook

Read Full Discussion Thread for this article