Posted by: controversial May 13, 2015
खगेन्द्र जिसी त्येत्रो ठुलो वकिल भएर नि हल्ला फैलाउने हो
Login in to Rate this Post:     0       ?        
सुपर लयरले नगरे कल्ले गर्ने त? हाहा उहा १ बर्ष अगाडी "सुपेर लयर" को उपाधी पाइ नेपालीहरुको बधाइको डोको नै खानु भाथ्यो तर तथ्य चाही ५ जना गोराहरुले पाएका रैछन त्यही घोषणापत्रमा डिसीमा काम गर्ने लयरहरुको नाम ठेगाना पनि प्रकाशित हुदा उनी परेको भरमा हल्ला पिटाएछन.. हाहा
Read Full Discussion Thread for this article