Posted by: magorkhe1 May 12, 2015
EARTHQAUKE AGAIN RE 7.4
Login in to Rate this Post:     0       ?        
आठौ दिनको बसाइमा ठुलो भुईचलोको धक्का महसुस गरियो : रातो पुल नजिकै आफन्तकोमा भेट गर्न गएको थिए | सानी नानि सारै राम्रो नाच्छींन; युट्युबको गीतको भाखामा नाच्दै थीइन , घर घररर्र गरेर थर्कियो ; सबै जना बाहिर निक्लियौ : आफ्नो हातमा चियाको कप पनि संगै रहेछ | समस्या खुल्ला ठाउ कहिँ छैन आफु बसेको घर नै सबै भन्दा सानो होला अनि सुरक्षित पनि ?
नया बजार डेन्टल हस्पिटल नजिक पिलर भएको घर बाटा तिर गर्ल्याम गुर्लुम ढलेछ : डोजरले पन्छ्याउदै थिए | तेती खेर धन जान को कति क्षति भयो भएन थाहा छैन ?
Read Full Discussion Thread for this article