Posted by: neurologist May 5, 2015
राहत र अनुदानमा गिदध नजर राख्ने नेताहरु र अवसरबादीहरुलाई अहिले नै खबरदार
Login in to Rate this Post:     0       ?        
राहतको सामान बेच बिखन गर्नेलाइ नागरिकको अदालतले त्येही बेला सजाए दिनु पर्छ | यस्ता मौकाको फाइदा लिएर अनैतिक भन्दा अनैतिक घिनलाग्दो भ्रस्टाचार गर्नेहरुलाई जनताले सजाए दिएर राहत र अनुदानमा गिदध नजर राख्ने नेताहरु र अवसरबादीहरुलाई अहिले नै खबरदारी दिनुपर्छ |

राहतको चामल लुकाएर बिक्री , मीडियाले सोध्न खोज्दा भाग्न खोजे..!!

Posted by Nepaldotcom on Tuesday, May 5, 2015
Read Full Discussion Thread for this article