Posted by: goodheart May 2, 2015
राहत मेरो तर्फा बाट भुकम्प पीडित लाई
Login in to Rate this Post:     2       ?         Liked by

एस्तो दुख को समयमा पनि नेपाल गएर केहि सहयोग गर्न सकिएन. केवल राहत कोष मा डोनेट गर्न बाहेक 
येसर्थ.
हरेक दिन $१० पिगी बाग मा जम्मा गर्दै छु.
येस्पलि दशैं मा नेपाल जान्छु
जम्मा भएको पैसा लाई कुनै एउटा भुकम्प पीडित गाउका मानिसहरुलाई सहयोग सरह दिने जमर्को गरेको छु
2 हजार डलर जम्मा गर्न सके भने पनि ४ हजार नेपाली र्रुपैया को दरले ५० पीडित पछे लाई दिन सक्ने छु.
सायद यो नै भुकम्प पीडित लाई मैले गर्न सकेको राहत हुनेछ
भन छन्
केई नहुनु भन्दा केहि हुनु जाति
केई दिन नसक्नु भन्दा यो ४ हजार रुपैया को sahayog   नै बेश


Last edited: 02-May-15 02:48 PM
Last edited: 02-May-15 04:28 PM
Read Full Discussion Thread for this article