Posted by: rethink April 29, 2015
खाते नेताहरु आफ्नो ज्यान बचाउन लुकीराखेको खुलासा
Login in to Rate this Post:     0       ?        
देशमा अथाह जिउ ज्यान र सम्पत्तिको नास हुदा नेपालका कोहि पनि नेताहरुले आफ्नो बक्तब्य निकालेका छैनन् | बिशेष सुत्रका अनुसार नेताहरु आफ्नो ज्यान बचाउन लुकेर बसेका छन् | सत्तामा बसेर अथाह सम्पत्ति कमाएका यी नेताहरुलाइ अहिले जनताको आक्रोशसंग डर लागेको छ | भएभरको दुख र कस्ट भोग्दै आएका नेपाली जनताले अब हामीलाई पायो भने छोडदैनन् भनेर नेताहरु बाहिर आउन डराएका छन् |

यस्ता भ्रस्टाचारी पाखण्डी धुर्त नेताहरुलाई अहिले नै बर्खास्त गरि अहिले नेपाल र नेपालीलाई सघाउने ब्यक्तित्वोहरुलाई संगालेर एउटा नया अन्तरिम सरकार बनाएर एउटा नया नेपाल निर्माण गर्न पाए सबै नेपालीहरुको आशा फेरी दिगो हुने थियो |
Read Full Discussion Thread for this article