Posted by: rid April 28, 2015
के भुकम्प को भाविस्यवानी भएको हो?
Login in to Rate this Post:     0       ?        
यस्तो स्थितिमा आन्तरिक सेनाको अनुरोधमा दक्षण देशबाट सूक्ष्म तरिकाले सेना प्रबेश हुने सम्भावना बढनेछ । बाह्य विपरित धर्महरुले राष्ट्रिय धर्मलाइ निस्तेज गर्न्े गरिघुष पैठ हुदै गर्दा स्वधर्म बचाउको लागि समान धर्मालम्वी हरु ससक्त रुपले प्रतिकारमा उत्रने हुदा यो स्थितिमा धर्म बचाउको युद्ध हुन सक्छ । अन्ततः गत श्रावणमै धर्म युग आरम्भ भैसकेकोले सनातनिक शक्तिले विजय हाशिल गरि जनचाहना अनुरुप कार्य गरिदेशलाइ र प्रजातन्त्रलाइ अघिबढाउनेछन । यषबर्ष प्रतिकूल प्रभाव पर्ने देशहरुमा आषाढ २५ जापान समुन्द्रि आँधि र भुकम्पले सताउने र आर्थिक संकट बढने । पाकिस्थानमा राजनिती संकटको साथै दैविप्रकोपको संभावना भुटान भारत श्रीलंका दैविप्रकोपको बावजुद पनि उच्च प्रगति । अमेरिका अष्ट्रेलिया राजनितीक दैविप्रकोपको योग युरोपियन मुलुकमा आन्तरिक कलह सहित आर्थिक संकट यष बर्षको ग्रहस्थितिले धर्म धर्म विच र शक्ति शक्ति विचको द्वोन्द हुने र मानव विनास गराउने कृयाकलाव बढन सक्छ यष बर्ष शनि साती दशा हुने राशिहरुमा तुला बृश्चिक धनु छनभने अढैया शनिको प्रभाव मेष सिंह लाइ रहनेछ ।
Read Full Discussion Thread for this article