Posted by: magorkhe1 April 28, 2015
Nepali Dude Causing a Huge Crash
Login in to Rate this Post:     0       ?        
त्यो पिकअप को ड्राईभर अमिगो पर्यो होला : ओले ओले भन्ने गीतमा झुम्दै क्रुजमा लगाएर दाया बाया नहेरी कुदाई रहेको हो जस्तो लाग्यो | कमारोलाइ हतार थियो वा ज्योई राईड मा हो जस्तो छ जसरि त्यो लेफ्ट लेन मा छिर्यो आफ्नो मार्का (Brand)  देखाई सक्यो | अमिगोले क्रुज बात टसमस नभए पछि कमारोको पारा चड्दै गयो अनि ठिक र बेठिक छुट्याने दिमागको ढोका बन्द भयो अनि ओभर टेक गर्न छिरायो पायो नतिजा धन्न कसैलाई केहि भएन |
आशा छ त्यो कमारो को ड्राइभर ले नभुतो नभबिस्यो तेसरी चलाऊला ? यो हाम्रो सोचाइ मात्रै हो, तेस्लाई फरारी हातमा दियो भने भुई हेर्दा गुडे जस्तो आकास हेर्यो उडे जस्तो (someone's expression of speeding) गरि चलाई दिन्छ | Who ever in favor of Camaro :-Belongs to the same gang and mentality of Camaro driver. You can not argue with them, it will not penerate the thick wall of .................. ( you name it).
Last edited: 28-Apr-15 06:33 AM
Read Full Discussion Thread for this article