Posted by: magorkhe1 April 26, 2015
१० रेक्टर को भुकम्प थपिने अफाह !
Login in to Rate this Post:     0       ?        
एक पछि आर्को aftershock त्यो पनि ६.७ म्याङ्गिच्युडको आएर ठुलो डर र त्रास बड्नु मात्र नभई पहिलो धक्का मा चर्केका घर हरुलाई असर पारि रहेको छ |
यस्तै बेलामा मानिसहरु अफाह फैलाउन पछि परेका छैनन् | अब आउने भुकम्प त १० रेक्टर स्केल को हुने दाबि गरेका छन् रे ? परिवार हरु यसैको डर लिएर बसेका रहेछन ?
Read Full Discussion Thread for this article