Posted by: hakim_saab April 24, 2015
Living costs is too high
Login in to Rate this Post:     1       ?         Liked by
सोमे टिप्स

1) आफ्नो सर्कल ठुलो पार्ने,अनि तेस्पची सकेसम्म साथीको घरमा मात्र खाने,
२) आफ्नो घरमा भने क्यान तुना, रमेन नुडल्स, अन्दा, साग भन्दा बाहेक केहि नल्याउने |
३) कसैले रेस्तौरांत जाउ भनेर भन्यो भने महँगो महँगोमा बाहेक अरु मा जान्न भन्ने , तेस्पची साथीले पनि अरुबेला जम्ला भन्ला अनि तन्तै साफ हुने, इज्जत पनि बढ्ने
४) आफ्नो छिमेकि को विफी पस्स्वोर्ड माग्ने/चोर्ने
५) गुडविलमा लुगाकिन्ने
६) पेपर टावेल सुकाएर फेरी युज गर्ने / साबुन सक्किन लागे फेरी paani भरेर आयु लम्ब्याउने

इत्यादी इत्यादी






Last edited: 24-Apr-15 10:43 AM
Read Full Discussion Thread for this article