Posted by: magorkhe1 April 21, 2015
Khana napaka haru hoon kya ho Facebook ma food ko pic post garchan
Login in to Rate this Post:     0       ?        
जसका बाजे गाउबाट सहर छिरे : सबै भन्दा सहरिया भएर गाउले को हेला गर्छ मानौ कि गाउले मान्छेनै हैन वा उसका पुर्खौली का बात आएको बिर्सिन नसकेको भन्नु पर्यो ?
बिहान बेलुकी नै मासु भात खाएको मान्छे भन्दै मेरा हात सुंग त अझै मासुको बास तासिएको झैँ गर्छन | Nepal देखि बिदेस सम्म महिला संग जोडीनु कुरै छोडौ ७/२४ घण्टा हान्दैमा बित्ने होला अरुलाई काम भनेको professioal हुनु पर्छ भन्न पछि नपर्ने ले : साझा बासीलाई तरुनी भनेको एस्तो हुनु पर्छ भन्दै आफ़ुजसतै ठानी हरेक साता yutube टासेर देखाउछन ! एति स्टेट घुमे भनि सूर्यलाई टुकी बालि देखाउछन ( अरुले उसका बन्दा बढी देश डुल्या होलान ):
कास मौलाए झैँ मोलाएको होला अरु स्वास्थ्य देखिनुलाई खान नपाको भन्न पछि नपर्ने को कुनै कमि छैन यौ साझामा !
Read Full Discussion Thread for this article