Posted by: bittertruth April 17, 2015
Login in to Rate this Post:
0
?
मलाई त नेपाल , नेपाल जस्तो लाग्न नि छाडी सक्यो |
भारत कै कुनै प्रान्त पो हो कि , जस्तो लाग्न लागि सक्यो |
यता गयो हिन्दि गाना, उता गयो हिन्दि सिनेमा |
बिहे भोज जता ततै भारतीय माहोल |
के राजनीति , के स्वास्थ, के नुन, सब्बै भारत कै देन |
थुक्क पाजी हो , खोक्रो देशभक्तिको खोल ओढ्न छाडिदेउ |
मान्छेले कोरेका लक्ष्मन रेखाभित्र संसार रम्न छाडिदेउ |
नेपाल आमा होइन पृथ्वी हजुरआमालाइ सम्झ |
जात विजात, यो देश त्यो देश भन्न बिर्स |
पहिचान गुम्ने डर भए , मानब भन्न छाडी दे |