Posted by: atomic April 15, 2015
C Momo (Chili Momo) Recipe !!
Login in to Rate this Post:     0       ?        
अब साझा का धेरै जसो धोनँधार हरू त् ६ पैक बनाउन मा नै लागेछन । मैले पनि यस्तो चिल्लो र धेरै स्पाइसी मा निकै कटौती गरे छुं । कहिले काही १-२ वटा कतै भोजनालय गई खाउँ ला । अहिले लाई आइ एम सेतिसफाईड विट माई ओट मिल एन्द प्रोटीन ...।।। तर पाक प्रोसेस सराहनिय छ ।
Read Full Discussion Thread for this article