Posted by: ThahaChaena April 15, 2015
मारी युहाल्सी
Login in to Rate this Post:     0       ?        
राम्रो लाग्यो यो कथा भूवन-जी को .

अकिञ्चन जी,
मेरो विचारमा पाठकको व्यग्रतालाइ हिसाबमा राखेर कुनै पनि लेखकले आफ्नो लेखको प्रवाह र श्रीजन्शिलतालाइ बगाउन सक्दैन . पाठकको कथा/रचना पढ्न उग्र प्रतिक्ष्या र उत्सुकता नै शयेद लेखकको सफलताको मापन हो . अब साझाका लेखकहरु जति थिए पहिले तेती अहिले छैनन् ; सबैलाइ जीवनको परिबन्दहरुले र बदलिँदो समयले जकडेको छ . साझामा लेख्ने हरुका कि त आफ्ना ब्लग छन् हैन भने फेसबुकमै लेखेर रमाईरहेका छन् . र केहि सेतोपाटिमा नि रमिरहेकाछन् , छन त . तेसैले अब लेखकलाइ झक्झकाउने हो पाठकले लौन लेख्नुस भनेर अरु खासै केहि गर्न सकिन्छा जस्तो लाग्दैन प्रभु मलाई त .

हुन त यहाँ गुरुहरुको भरमार भण्डार छ , म नाथे लाइ त थाहा छैन है .

- थाहा छैन
Read Full Discussion Thread for this article