Posted by: magorkhe1 April 11, 2015
Bagmati river cleaning
Login in to Rate this Post:     0       ?        
आफुलाई पुगे पछि सबै ठिक भन्ने मानसिकताले पुरिएको मात्रै हैन भासिएको मन मस्तिस्कमा यो रिसाइकल को कुरा दिमाग मा छिराउन त्यो पादरी हरुले धर्म परिवर्तन गर्न कति सजिलो बनाए त्यो बिधि लागु गर्न सके अबस्य सकिन्छ | लौ न ति पादरी र नया धर्मका मध्यस्तकर्ता ( दलाल सब्द नेगेतिव होला ) लाइ यो सम्बन्धमा ठेक्का दिऔ सब ठिक हुन्छ | सेतो छालाले जे भने पनि सुन्छन र सुन्ने बानि छ |
PK2 हेर्नु भयो : व्यंग बाण को प्रयोग गर्दै दैनिक बाटा बाटामा देखि यात्रा तत्र दैनिक फ्यालिने करोडौ ढाल ले ल्याउने बिनास बाट बचाउन गरिएको बिज्ञापन हो |
क्रमस :
Read Full Discussion Thread for this article