Posted by: Punter April 11, 2015
साथी हरु आज एउटा खेल खेलौ है त
Login in to Rate this Post:     0       ?        
तिहार दाई भाई १० चरण ठिकै हो !
१० चरण भनेको १० दिन त हो नि धेरै लामो होइन !!!

अनि आज को चरण मा तपाई पनि बाहिरिनु भयो महोदय को अगाडी अंग्रेजी सब्द लेखेर !!!
हस त अब तेस्रो चरण मा भेतुला है त तिहार दाई भाई !!!
Read Full Discussion Thread for this article