Posted by: atomic April 11, 2015
Bagmati river cleaning
Login in to Rate this Post:     0       ?        
आज को समाचार सुनें , "बागमति सफ़ाई अभियान रे, अनि ५६ कि. मी को मानब सान्ग्लो बना रे , अनि नेता को भाषन उहि त्यही "सम्पूर्ण नेपाली लाई एक हुन आव्हान रे " .... घन्टा जस्तो ....के कणॉली को गरिब आई सहयोग गरे सफा हुन्छ र ? के काठमाडौ कै लोकल ले लेँउ, घॉस प्लास्टिक उठाई सफा गरि हुन्छ र? के सरकार सँग बैकलपिक योजना छन ( उपत्यका को फोहर, सिवर कता जान्छ त) , के कुनै रिसाइक्लिंग प्लान छ ) मेरो मनसाय र रिस सफा र हात बटाउन आएका जनता मा हैन, अवसरबादी जो जति नेता तेता पुगेका छन ....
Read Full Discussion Thread for this article