Posted by: sanu_kancha April 11, 2015
China ले Mt. Everest मुनि बाट Tunnel बनाउने रे !!!!!!!!
Login in to Rate this Post:     2       ?         Liked by
पक्कै हो Divorceguy. Mount Everest भत्क्यो भने हामी नेपालीले कसरी सगरमाथा विश्वको सबैभन्दा अग्लो ठाउँ भनेर अरुलाई चिनाउने? त्यसपछि त Where are you from भनेर कसैले सोधे भने I am from the country of tallest mountain,Mount Everest भन्न पनि पईदैना. मलाइ त अहिले देखिनै tension भैसक्यो.
Read Full Discussion Thread for this article