Posted by: goodheart April 9, 2015
ROAD MAP TO DIVORCE
Login in to Rate this Post:     0       ?        
नेपाल मा सबैभन्दा सजिलो-चाडो divorce कसरि गर्न सकिन्छ.

१. लोग्ने स्वास्नी दुवै divorce गर्न राजि अनि श्रीमती ले divorce फाईल गर्ने अनि अङ्क्स दाबि नगर्ने खण्डमा
२. श्रीमती ले दिवोर्चे फाईल गर्ने अनि अङ्क्स दाबी गरेको खण्डमा कति सम्पति मा हक दाबि गर्न पाउछ
सुन्नमा यो आयो कि श्रीमती ले केवल श्रीमान को बाबु बाट पाउने अङ्क्स मा मात्र हक दाबी गर्न पाउछ
विदेश मा लोग्ने ले कमाको पैसा मा हक दाबि गर्न पाउछ कि पौदैना?

कृपया, यो थ्रेअद मा जथा भाभी नलेखिदिनु होला
मैले मेरो श्रीमती बाट केहि दाइजो लेको थीन
मेरो श्रीमती मेरो घर छोडी उनको जन्म घरमा बस्न थालेको ३ वर्ष भयो

कृपया,
केहि अपसब्द प्रयोग नगरिदिनु होला

धेरै धन्यवाद सुजाब- जानकारी को लागि


Read Full Discussion Thread for this article