Posted by: sajhasexy April 8, 2015
महानायिका प्रियंका कार्कीलाई आग्रह गरिएको पत्र
Login in to Rate this Post:     1       ?         Liked by
ए जाँठो माउण्ट एवरेस्ट ब्रो, येसो मातृभाषा मा पनि खोक्नुस न यार, फेरी मैले अंग्रेजी लेख्न थाले भने त यहाँ लाइ डिक्सनरि खोज्न कर लाग्छ, यसो हाँसो ठट्टा पनि गर्न नदिने कस्ता मनहूस भातमारा हरु आइलाग्छन भने

पन्टर ब्रो को कविता सराहनीय छ, तर साँची भन्ने हो भने कुरा बुझे मरिजाउँ. हजुर आंसू कवि त हैन सासू कवि चाहिं हो जस्तो लाग्छ - सासू देख्ने बित्तिकै डर ले कविता फुर्ने :)
Read Full Discussion Thread for this article