Posted by: ThahaChaena April 8, 2015
ट्याक्सीमा तोडफोड र आगो लगाउने प्रचण्डपुत्री रेणु
Login in to Rate this Post:     0       ?        
बिउ गुना को बिरुवा भन्थे ..... हो र'छ .... १७००० को रगतले सिंचेको मान्छेको सन्तानबाट अरु के नै आशा राख्ने हामीले .......

हुन त परापुर्वकाल मा प्राय: राक्षस सन्त-ऋषिमुनि कै कोख बाट जन्मे थे रे ..... यो नयाँ नेपालमा राक्षस जन्मन ऋषि नै नभेटे पछि दानवको कोखबाट जन्मेकी यिनी राक्षसी .....

Read Full Discussion Thread for this article