Posted by: Punter April 6, 2015
Let's document our journey to six pack! Who is with me?
Login in to Rate this Post:     0       ?        
नाज ब्रो, मेरो diet प्लान तयार हुदै छ !!!
तपाई को पनि दिएत प्लान क छ येसो शेर गर्नु न म पनि अलि थप घत गर्नु पर्यो ,,

लामोपुरी ब्रो, पोर्स्चे२०१४ ब्रो, मैले यो प्रोतेंन सेक खान थालेको ६ दिन भयो बेलुका , म आजकल ५ बजे फलफुल खान्छु अनि बेलुका ८ बजे यो खाएर सुत्छु ,कस्तो छ यो येसो हजुर हरु ले सलाह दिनु न है !!!




मलाई ताह छ मैले हिजो रति रसकी खान न हुने तर आज एकदम पछुतो भै राको छ, ६ दिन दुख गरेर बोडी बनाउन कोसिस गरेको साले रक्सि ले बिगार्यो,,

Last edited: 06-Apr-15 04:30 PM
Read Full Discussion Thread for this article