Posted by: _____ April 2, 2015
कनकमणि दीक्षित र बाबुराम भट्टराईबीच ट्विटरमा घम्साघम्सी
Login in to Rate this Post:     0       ?        
बाबुराम भट्टराई प्रधान मन्त्रि भाको बेला, माओबादी समर्थक मेडिकल कोल्लेज लाई सम्बर्धन दिन नमाने को थिए काठमाडौँ बिस्वो बिध्यलाये का सस्थापक उपकुलपति सुरेश राज शर्मा ले.
तेसकारण काठमाडौँ उनिवेर्सिटी को बार्षिक सभा मा कुलपति प्रधान मन्त्रि बाबुराम भट्टराई ले सुरेश राज शर्मा लाई ब्यङ्ग हान्दै राजिनामा माग गरेका थिए.
सुरेश राज शर्मा ले पनि तुरुन्तै राजिनामा दिए , तेस्पची माओबादी समर्थक राम कण्ठ माकाजु (धुलिखेल अस्पताल का सस्थापक निर्देशक ) लै उपकुलपति बनाइयो ( मान्छे ओग्य नै हुन् ) .
उपकुलपति भए लगत्तै राम कण्ठ माकाजु ले माओबादी समर्थक ले चलाको मेडिकल कल्लेज लै बिद्यार्थी को संख्या बढाउने गरि अनुमति दियो. डाक्टर के सी को माग लै लात्तौदै.

अहिले इ बाबुराम ले गोबिन्द के सी को माग को समर्थन मा बोल्ने ? अनी अफ्नो पालामा माग पुरा गर्न नसकेको मा आत्मालोचना रे ?? बाबुराम बाजे धेरै नाटक नगरम

Read Full Discussion Thread for this article