Posted by: porsche2014 March 31, 2015
Let's document our journey to six pack! Who is with me?
Login in to Rate this Post:     0       ?        
यो कार्ड पी. टी. गर्न लाई चै एक बुङ्ग तास लिने अनि एउटा तास तान्ने जुन तास आउछ त्यो एक्सरसाइज तेती नै पटक गर्ने र पुरा बुङ्ग नसकिन्जेल नरोकी गरि राख्ने ।  उधाहरण को लागि स्पेड को १० आयो भने १० पटक बर्पी गर्ने  ।  नोट: १० देखि एस सबै मा १० वा १५ पटक गर्ने  ।  


Read Full Discussion Thread for this article