Posted by: magorkhe1 March 31, 2015
Demonstration against Gagan Thapa in Portugal
Login in to Rate this Post:     0       ?        
बर्मा गयो कपाल संगै विदेश गयो बानि संगै |

यो त एउटा गाईबस्तुको बथान मा अर्को टोलको बथान आए पछि बथान मिल्न नसकी जुध्ने गर्थे ,  तेसै गरे | आमा चाक्ली गर्नु त गरे गरे ; मार्नु पर्छ पनि सुनियो | पोर्तुगलमा हुने नेपालीको जमात मगराली धेरै हो कि? राजनीति गर्नु थियो गरेर देखाई दिए |
अनि मगराली भए पछि माओबादि वा एमाले का जत्था होलान : थापा जी परे कांग्रेसी :
Political क ख पढाइ : आफ्नो पार्टी बाहेक अरुको कुरा सुन्नु हुदैन : सुने जात जान्छ यानेकि पार्टी बिरोधि काम हुन्छ | पार्टी बिरोधि हुनु भन्दा अगावै बक्तालाई धुलाई दिए पछि काम खत्तम |
My 2 cents thought .


Last edited: 31-Mar-15 04:22 PM
Read Full Discussion Thread for this article