Posted by: USvisa ExEmployee March 30, 2015
F1 Visa
Login in to Rate this Post:     0       ?        
तपाईं को साथी ले केही Misdemeanor गरेको हुनुपर्छ. अपराध को प्रक्रिती हेरेर विसा दिने कि नदिने भन्ने कुराको निर्णय हुन्छ during the interview. कन्सुलर ले विस दिने निर्णय गरेमा मत्रै waiver को लागि प्रकृया बढाउन्छ । यो अफिसर आँफैले गर्ने हो र waiver गरे पछी प्राय केही महिना देखी बर्षा दिन सम्मा लग्न सक्छ।

काम सके पछी उनिहरु ले खर्बर गर्छ। धेरै ढिलो भयो भने अर्को विस पाउन लाई चाहिन्छ .
Read Full Discussion Thread for this article