Posted by: nepalilaure March 27, 2015
Aloo Tama Khane ki?
Login in to Rate this Post:     0       ?        
you are doing a great job Anup bro. यो त नेपाली खानाको पकाई बारेमा authentic documentation त हुदै हो , हाम्रो divorce guy :) जस्ता नेपाली संस्कृति बिर्सिनै लागेका युबाहरुलाई पनि नेपाली खाना प्रति आकर्सित गर्ने भनेको चानेचुने कुरो होइन नि \ नेपाली झन्डा भएको t shirt लगाउने मात्र नेपाली भावना होइन, हाम्रो फूड culture पनि rich छ भनेर देखाउनु सक्नु पनि गर्वको कुरो हो अनुप ब्रो \
Read Full Discussion Thread for this article