Posted by: ujl March 27, 2015
गृहमन्त्री भन्छन्,'हामीले नसक्ने भएर विदेशीलाई दिन लागेका हौं'
Login in to Rate this Post:     0       ?        
नालायक सरकार. इमिग्रेशन जस्तो संवेदनशील ठाउमा पनि बिदेशी राखेर हुन्छ? पैसाको लागि खोला-नाला सब बेचेर खान तयार छन् हाम्रा देशका नालायक नेताहरू. हैन, पैसा भन्दा माथि उभिएर सोच्ने कोहि छैनन् नेपाल मा?
Read Full Discussion Thread for this article